पुष्पशाक

Romanized: pushpashaaka, pushpashaak, pushpashaka, pushpasaaka

फूलका रूपमा तरकारी, अचार आदि बनाएर खाइने। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
फूलका रूपमा तरकारी, अचार आदि बनाएर खाइने।
२.
(नाम) कोइरालो।
३.
अगस्ती।

सम्बन्धित शब्दहरू