पुस्तकालयाध्यक्ष
Romanized: pustakaalayaadhyaksha, pustakaalayaadhyaksh, pustakaalayadhyaksha, pustakalayaadhyaksha
पुस्तकालयमा नियुक्त कर्मचारीहरूको रेखदेख गर्ने, आवश्यकताअनुसार तिनीहरूलाई निर्देशन दिने र पुस्तकालयको… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
पुस्तकालयमा नियुक्त कर्मचारीहरूको रेखदेख गर्ने, आवश्यकताअनुसार तिनीहरूलाई निर्देशन दिने र पुस्तकालयको सुरक्षा तथा समृद्धिका लागि प्रयत्नशील रहने अधिकारी; पुस्तकालयको मुख्य हाकिम। (अङ्) लाइब्रेरियन।