पुस्तौनी

Romanized: pushtauni, pustaunee, pushtaunee, pushtaunii

हे. पुर्ख्यौली। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पुस्ता+औनी]

१.
हे. पुर्ख्यौली।
२.
पुस्तौँपुस्तादेखि चलिआएको; पुरानो पुस्तादेखि नयाँ पुस्तासम्म भएको; आनुवंशिक; वंशपरम्परागत; पुस्तैनी।

सम्बन्धित शब्दहरू