पुस्तौँ

Romanized: pustaun, pushtaum, pushtaun, pustaum

धेरै पुस्ता बितुन्जेल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [पुस्ता+औँ]

१.
धेरै पुस्ता बितुन्जेल।
२.
बितेका वा बित्न बाँकी अनेकौँ पुस्ता।
३.
धेरै पुस्ता बितेको।

सम्बन्धित शब्दहरू