पुस्ती
Romanized: pushti, pustee, pushtee, pushtii
कागतपत्रमा बाहिरपट्टि बेर्ने वा लगाइने जिल्द। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [फारसी पुश्ती]
१.
कागतपत्रमा बाहिरपट्टि बेर्ने वा लगाइने जिल्द।
२.
जिल्द बाँध्दा जिल्द र पुस्तकका बिचमा टाँसिने कागत।
३.
पुस्तकरक्षाका निम्ति जिल्दको पछाडिपट्टि लगाइने छाला।
४.
पुस्तकहरू वा मिसिलहरूको पोकाभित्र अगाडिपट्टि राखिएको त्यसभित्रका किताब वा मिसिलहरूको सूची।