कुस्ती

Romanized: kushti, kustee, kushtee, kushtii

परस्परमा एकले अर्कालाई पछार्नका लागि गरिने लडन्त वा त्यस्तो खेल; मल्लयुद्ध; पहलमानी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [फारसी कुश्ती]

1
परस्परमा एकले अर्कालाई पछार्नका लागि गरिने लडन्त वा त्यस्तो खेल; मल्लयुद्ध; पहलमानी।

सम्बन्धित शब्दहरू