कुस्त
Romanized: kust, kushta, kusht, kusta
चाहिने वा लिनबोक्न सकेसम्मको; पूरापूर; प्रशस्त; भरमार। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण
1
चाहिने वा लिनबोक्न सकेसम्मको; पूरापूर; प्रशस्त; भरमार।