कुस्ले

Romanized: kushle, kusle

बाजा बजाउने, लुगा सिउने आदि काम गर्ने पेसा भएको नेवारीभाषी एक जाति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत कुशीलव]

1
बाजा बजाउने, लुगा सिउने आदि काम गर्ने पेसा भएको नेवारीभाषी एक जाति।

सम्बन्धित शब्दहरू