कुस्ताकुस्ती
Romanized: kustaakusti, kushtaakusti, kustaakushti, kustaakustee
परस्परमा एकले अर्कालाई पछार्न पर्ने कुस्ती; आपस-आपसको लडन्त। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [कुस्ती+कुस्ती]
1
परस्परमा एकले अर्कालाई पछार्न पर्ने कुस्ती; आपस-आपसको लडन्त।