पूजापाठ

Romanized: pujaapaatha, pujaapaath, pujaapatha, pujapaatha

देवदेवीलाई प्रसन्न पार्न र पुण्यार्जन गर्नाका निम्ति गरिने पूजा, स्तोत्रादिको पाठ। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

1
देवदेवीलाई प्रसन्न पार्न र पुण्यार्जन गर्नाका निम्ति गरिने पूजा, स्तोत्रादिको पाठ।

सम्बन्धित शब्दहरू