पूतकर

Romanized: putakar, pootakara, pootakar, puutakar

आफ्ना घरमा कुनै छोरो मान्छे नभएर वा भएर पनि अरू मान्छेलाई छोरासरह पाल्ने र हक दिने थारूहरूको चलन। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम

१.
आफ्ना घरमा कुनै छोरो मान्छे नभएर वा भएर पनि अरू मान्छेलाई छोरासरह पाल्ने र हक दिने थारूहरूको चलन।
२.
त्यसरी पालिएको व्यक्ति; पुत्रक।

सम्बन्धित शब्दहरू