पूयरक्त
Romanized: puyarakt, pooyarakta, pooyarakt, puuyarakt
नाकबाट पहेँलो रगत वा पानी बग्ने रोग। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
1
नाकबाट पहेँलो रगत वा पानी बग्ने रोग।