पूरक खर्च
Romanized: puraka kharcha, puraka kharch, pooraka kharcha, pooraka kharch
थप खर्च; थप व्यय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
१.
थप खर्च; थप व्यय।
२.
खर्च गर्न थप निकासी भएको रकम।