पूर्वभाषी
Romanized: purvabhaashi, purvabhashi, purwabhaashi, purvabhaasi
पहिले बोल्ने; पहिलो वक्ता। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
पहिले बोल्ने; पहिलो वक्ता।
२.
प्रश्नकर्ता।
३.
प्रस्तुत कर्ता।