पूर्वसेवाकालीन

Romanized: purvasevaakaalina, purvasevaakaalin, purvasevaakalina, purvasevakaalina

कुनै सेवा वा नोकरीमा नियुक्ति पाउनुभन्दा पहिले तालिम आदिमा सरिक भएको समयको । सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
कुनै सेवा वा नोकरीमा नियुक्ति पाउनुभन्दा पहिले तालिम आदिमा सरिक भएको समयको ।
२.
हालको सेवाभन्दा पहिलेको सेवाको समयको; साबिकको सेवाको समयको ।

सम्बन्धित शब्दहरू