पूर्वी
Romanized: purwi, poorvi, purvee, purbi
पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको; पूर्वीय। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पूर्वीय]
१.
पूर्वपट्टिको; पूर्व दिशाको; पूर्वको; पूर्वीय।
२.
एसियाली।