पेचाइलो
Romanized: pechaailo, pechailo, pecaailo, pecailo
अरूलाई दु:खकष्ट दिने स्वभावको; अरूलाई हेप्ने, दबाउने गुण भएको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [पेच+आइलो]
1
अरूलाई दु:खकष्ट दिने स्वभावको; अरूलाई हेप्ने, दबाउने गुण भएको।