पेद्दु हुनु

Romanized: peddu hunu, pedduhunu

गलेर हैरान हुनु; लखतरान हुनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
गलेर हैरान हुनु; लखतरान हुनु।

सम्बन्धित शब्दहरू