भालु हुनु
Romanized: bhaalu hunu, bhalu hunu, bhaluhunu, bhaaluhunu
न छोड्नु न गर्नुको स्थितिमा हुनु; भालुकाममा फस्नु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
टुक्का
१.
न छोड्नु न गर्नुको स्थितिमा हुनु; भालुकाममा फस्नु।
२.
वेश्यावृत्तिमा लाग्नु वा फस्नु।