पेपा

Romanized: pepaa, pep, pepa

भैँसीका सिङबाट बनाइने फुकेर बजाइने बाजा; पिपिरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [अस.]

1
भैँसीका सिङबाट बनाइने फुकेर बजाइने बाजा; पिपिरी।

सम्बन्धित शब्दहरू