पेला
Romanized: pelaa, pel, pela
कुनै काम चाँडो गराउनाका निम्ति गरिने आग्रह वा प्रेरणा; ताकिता; हुटहुटी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
कुनै काम चाँडो गराउनाका निम्ति गरिने आग्रह वा प्रेरणा; ताकिता; हुटहुटी।