पेलान

Romanized: pelaana, pelaan, pelan, pelana

थिचोमिचो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम [पेल्+आन]

१.
थिचोमिचो।
२.
दबाब; दपेटाइ।
३.
पेल्ने काम; पेलाइ।

सम्बन्धित शब्दहरू