पैलान
Romanized: pailaana, pailaan, pailan, pailana
पहिलोपटक ब्याएको गाई वा भैँसी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
१.
पहिलोपटक ब्याएको गाई वा भैँसी।
२.
पहिलो बेते (गाई वा भैँसी)।