पेशीविज्ञान
Romanized: peshivijnyaana, peshivijnyaan, peshivijnyana, peshiwijnyaana
मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान;… सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
मांसपेशीको स्वरूप र संरचना तथा त्यसमा हुने रोगसम्बन्धी कुराको अध्ययन, विश्लेषण गर्ने विज्ञान; मांसपेशीसम्बन्धी विज्ञान।