पैँतिसौँ
Romanized: paimtisaun, paintisaum, paintisaun, paimtishaum
पैँतिसको क्रम बुझाउने; क्रमअनुसार पैँतिस सङ्ख्याको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण
1
पैँतिसको क्रम बुझाउने; क्रमअनुसार पैँतिस सङ्ख्याको।