पैँतिस
Romanized: paimtis, paintisa, paintis, paimtisha
तिस र पाँचको योगबाट बन्ने सङ्ख्या। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत पञ्च+त्रिंशत्]
१.
तिस र पाँचको योगबाट बन्ने सङ्ख्या।
२.
सो सङ्ख्याबराबरको।