पैट्याउनु
Romanized: paityaaunu, paityaunu
खर्च गर्न थाल्नु; उपयोगमा आउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
अकर्मक क्रिया
१.
खर्च गर्न थाल्नु; उपयोगमा आउनु।
२.
(प्रेरणार्थक क्रिया)
थाल्न लाउनु; सुरु गराउनु; उठान गराउनु।