पैठ्याउनु

Romanized: paithyaaunu, paithyaunu

प्रवेश गराउनु; घुसाउनु; पैठिने तुल्याउनु। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

सकर्मक क्रिया / प्रेरणार्थक क्रिया

1
प्रवेश गराउनु; घुसाउनु; पैठिने तुल्याउनु।

सम्बन्धित शब्दहरू