पैतालो
Romanized: paitaalo, paitalo
जमिनमा टेक्ने खुट्टाको भाग; शरीरको सबभन्दा तल्लो भाग; पादतल। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत पादतल]
1
जमिनमा टेक्ने खुट्टाको भाग; शरीरको सबभन्दा तल्लो भाग; पादतल।