पैताला
Romanized: paitaalaa, paitaala, paitalaa, paitaal
खुट्टाको सबैभन्दा तलको भाग; कुर्कुच्चाभन्दा अगाडिको टेक्ने भाग; पैतलो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पैतालो]
1
खुट्टाको सबैभन्दा तलको भाग; कुर्कुच्चाभन्दा अगाडिको टेक्ने भाग; पैतलो।