पैतला
Romanized: paitalaa, paital, paitala
खुट्टाको सबैभन्दा तलको भाग; कुर्कुच्चाभन्दा अगाडिको टेक्ने भाग; पैतालो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम [< ति. पैतलो]
1
खुट्टाको सबैभन्दा तलको भाग; कुर्कुच्चाभन्दा अगाडिको टेक्ने भाग; पैतालो।