पैतृक
Romanized: paitrika, paitrik, paitrk, paitrka
आफ्नो जन्मदाता बाबुको; पिताको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
विशेषण [संस्कृत]
१.
आफ्नो जन्मदाता बाबुको; पिताको।
२.
पितृसम्बन्धी।
३.
पितापुर्खाको; बाबुबाजेबाट प्राप्त; पुख्र्यौली।
४.
पितृका उद्देश्यले गरिने (श्राद्ध आदि)।