मातृक

Romanized: maatrika, maatrik, matrika, matrik

मातासम्बन्धी; माताको। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
मातासम्बन्धी; माताको।
२.
माताका तर्फबाट प्राप्त हुने (व्यवहार, अधिकार इ.)।

सम्बन्धित शब्दहरू