पैदा

Romanized: paidaa, paid, paida

जन्मेको; उत्पन्न भएको; उत्पन्न। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [फारसी]

१.
जन्मेको; उत्पन्न भएको; उत्पन्न।
२.
निस्केको; प्रकट भएको; प्रकट।
३.
घटित भएको।
४.
कमाइएको; आर्जित।

सम्बन्धित शब्दहरू