पैदाइसी

Romanized: paidaaisi, paidaaisee, paidaaishi, paidaisee

उत्पत्तिकालदेखि नै सँगै आएको; जन्मदेखिको; जन्मजात। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण

१.
उत्पत्तिकालदेखि नै सँगै आएको; जन्मदेखिको; जन्मजात।
२.
पैदाइससम्बन्धी ।
३.
पैदाइसदेखिको।

सम्बन्धित शब्दहरू