पैन

Romanized: pain, paina

पैन (pain) शब्दका 2 अर्थहरू तल क्रमसँग हेर्नुहोस्। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

पैन(१)

(नाम [संस्कृत पानी])
1.
पाइँ, पाइन; तुजुक; तागत; शक्ति; ताइँफाईं।

पैन(२)

(नाम [संस्कृत पानीय])
1.
खेतबारीमा पानी लगाउनका निम्ति बनाइएको कुलो; नहर-प्रणाली; गडकुलो।

सम्बन्धित शब्दहरू