जैन
Romanized: jain, jaina
चौबिसौं वा अन्तिम तीर्थकर मानिएका महावीर वर्धमानले चलाएको अहिंसामूलक धर्म। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत]
१.
चौबिसौं वा अन्तिम तीर्थकर मानिएका महावीर वर्धमानले चलाएको अहिंसामूलक धर्म।
२.
त्यस धर्मका अनुयायी; जैनी।