जैरे
Romanized: jaire
काखीमुनि उम्रने रौं; काखीको रौं। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम [संस्कृत जटिल+ए]
१.
काखीमुनि उम्रने रौं; काखीको रौं।
२.
(विशेषण)
तुच्छ; निच; क्षुद्र; मुलाङ्ङ्खरे।