गँडखैरे

Romanized: gandakhaire, gamdakhaire

गलगाँड भएको; मैलोधैलो; खैरो; फुस्रो; कुरूप। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

विशेषण [गण्ड+खैरो+ए]

1
गलगाँड भएको; मैलोधैलो; खैरो; फुस्रो; कुरूप।

सम्बन्धित शब्दहरू