पोइया
Romanized: poiyaa, poiy, poiya
बाक्ला, चिल्ला पात हुने; पकाएर तरकारी खाँदा चिप्लो चिप्लो हुने एक प्रकारको लहरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
बाक्ला, चिल्ला पात हुने; पकाएर तरकारी खाँदा चिप्लो चिप्लो हुने एक प्रकारको लहरो।