पोकोपन्तरो
Romanized: pokopantaro
आफूलाई चाहिने सामान हालेर तयार पारिएको पोको; कुम्लोकुटुरो; सानाठुला पोकाहरूको समूह; सानाठुला धेरै पोका। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
आफूलाई चाहिने सामान हालेर तयार पारिएको पोको; कुम्लोकुटुरो; सानाठुला पोकाहरूको समूह; सानाठुला धेरै पोका।