पोको

Romanized: poko

कुनै वस्तुहरू भित्रपट्टि हाली झुन्ड्याउन हुने पारी कागत वा कपडा बेरेर बनाइएको सानो कुम्लो; सानो गठरी। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [संस्कृत पुष्क (ल) = झन्डै साढे छ मानाको नाप]

1
कुनै वस्तुहरू भित्रपट्टि हाली झुन्ड्याउन हुने पारी कागत वा कपडा बेरेर बनाइएको सानो कुम्लो; सानो गठरी।

सम्बन्धित शब्दहरू