सात्या पोको

Romanized: saatyaa poko, saatya poko, satyaa poko, shaatyaa poko

दुलाहापक्षबाट दुलहीका साथीलाई विवाहका दिन दिइने कोसेली; पैसा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

नाम

1
दुलाहापक्षबाट दुलहीका साथीलाई विवाहका दिन दिइने कोसेली; पैसा।

सम्बन्धित शब्दहरू