मतलबी पोको
Romanized: matalabee poko, matalabii poko, matalabi poko, matalabipoko
स्वार्थले जेलिएको मान्छे; स्वार्थभन्दा अरू केही नदेख्ने व्यक्ति। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
ना
1
स्वार्थले जेलिएको मान्छे; स्वार्थभन्दा अरू केही नदेख्ने व्यक्ति।