रिसको पोको

Romanized: rishako poko, risako poko, risakopoko, rishakopoko

छिटो रिसाउने; झडङ्ग्याहा; रिसाहा। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

1 शब्दकोशमा भेटियो

प्रज्ञा नेपाली बृहत् शब्दकोश

टुक्का

1
छिटो रिसाउने; झडङ्ग्याहा; रिसाहा।

सम्बन्धित शब्दहरू