सङ्ङनी पोको
Romanized: sangngani poko, sangnani poko, sanngani poko, sangnganee poko
दुलाहापक्षले दुलहीका साथीहरूलाई दिने कोसेली, पैसा आदि। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
नाम
1
दुलाहापक्षले दुलहीका साथीहरूलाई दिने कोसेली, पैसा आदि।