पोचा
Romanized: pochaa, pocha, poch, poc
घर पुछ्ने झुम्रो वा लुगाको टुक्रा; पोतो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
1 शब्दकोशमा भेटियो
प्रज्ञा नेपाली बृहत् शब्दकोश
विशेषण [दा./भु.]
१.
घर पुछ्ने झुम्रो वा लुगाको टुक्रा; पोतो।
२.
दाम्रो; भित्रभित्रै सुकेको।
३.
भित्री ज्ञान नभएको; खोक्रो (मान्छे)।