पोटे देउता
Romanized: pote deutaa, pote deut, pote deuta, potedeuta
ढुङ्गेधारो, टुटीधारो आदिका मन्दिरमा स्थापना गरिने देवताको मूर्ति। (यो प्रायः राजा भगीरथको मूर्ति हुन्छ)। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।
2 शब्दकोशमा भेटियो
नेपाली बृहत् शब्दकोश
नाम
1
ढुङ्गेधारो, टुटीधारो आदिका मन्दिरमा स्थापना गरिने देवताको मूर्ति। (यो प्रायः राजा भगीरथको मूर्ति हुन्छ)।