पोथरो

Romanized: potharo

मान्छे चढ्दा थाम्न नसक्ने अवस्थाको सल्लो आदि रुखको सानो बोट वा लङ्गुरो। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

नाम [पोथ्रो]

१.
मान्छे चढ्दा थाम्न नसक्ने अवस्थाको सल्लो आदि रुखको सानो बोट वा लङ्गुरो।
२.
पोथ्रो।

सम्बन्धित शब्दहरू