पोष्य

Romanized: poshya, poshy, posy, posya

पोषण गर्नुपर्ने; पोषण गर्न योग्य; पोषण गर्न लायक। सम्बन्धित शब्दहरू पनि उपलब्ध छन्।

2 शब्दकोशमा भेटियो

नेपाली बृहत् शब्दकोश

विशेषण [संस्कृत]

१.
पोषण गर्नुपर्ने; पोषण गर्न योग्य; पोषण गर्न लायक।
२.
पोस्न सकिने।

सम्बन्धित शब्दहरू